काठमाडौं । पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु भएको छ । पाकिस्तानी सेनाको आक्रमणमा परी कश्मीरमा तीन भारतीय नागरिकको मृत्यु भएको हो ।