काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध नकारात्मक टिप्पणी गर्नेहरूप्रति कडा आपत्ति जनाएका छन्। शुक्रवार पार्टी निकट विद्यार्थी जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन