काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गर्दै देश र पार्टी भूराजनीतिक बोझले ग्रस्त भएको बताएका छन् । अध्यक्ष