जाजरकोट । पार्टी छाडेको भन्दै नेकपा एमाले कार्यकर्ताले एक युवामाथि कुटपिट गरेका छन् । एमालेबाट नेपाली कांग्रेसमा प्रवेश गरेपछि लालबहादुर नेपालीलाई उनकै साथीहरूले कुटपिट गरेका