रेसुङ्गा । यतिबेला पाल्पा, गुल्मी र अर्घाखाँचीमा लोकवार्ता सम्मेलन चलिरहेको छ । लुम्बिनी प्रदेशका यी पहाडी जिल्लामा लोकवार्ता परिषद् नेपालले ११औँ राष्ट्रिय सम्मेलन गरिरहेको छ