काठमाडौं । खोटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद रामकुमार राई ‘पासाङ’ले नवनियुक्त प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई तथा कार्यकालको शुभकामना दिएका छन्