काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुराना राजनीतिक दलहरूले केही गर्न सक्दैनन् भन्ने नकारात्मक र अतिरञ्जित भाष्यहरू निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने प्रयास भइरहेको