काठमाडौं । नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालले बहालवालाकै जस्तो रवाफ देखाउँदा संगठनबाटै अवकाश पाएका एक पूर्वएसपीबाट अपमानित हुनुपरेको छ । घटना एक महिनाअघिको हो ।