काठमाडौं । पूर्वविशिष्टलाई सेवासुविधाका विषयमा गृहमन्त्री रमेश लेखकले संसद्मा जवाफ दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले पूर्वविशिष्टलाई सुविधाका विषयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ