धरान । करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त कृपाश्वर घले गुरुङले सुनसरीको रामधुनी नगरपालिका–७ रानीपोखरीमा व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गर्दै आएका