एजेन्सी । शनिबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा चीनले १६ स्वर्ण, १२ रजत र नौ कास्यसहित सबैभन्दा बढी ३७ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको