काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित हुने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग अब पारित हुने बताएका हुन्