काठमाडौं । पोर्चुगलले विश्वकपको आफ्नो पहिलो खेलमा डिआर कङ्गोसँग निराशाजनक बराबरी खेलेको छ । प्रभावशाली प्रदर्शन गरेको डिआर कङ्गोले बलियो पोर्चुगललाई रोक्दै महत्वपूर्ण एक अंक