काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्दाका विचारहरूको सङ्गालो ‘नयाँ युगको पदचाप’ नाम अनुसारकै सङ्ग्रहको रूपमा रहेको