काठमाडौं, १८ माघ । नेकपाको प्रचण्ड–माधव समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बैठक भोलि सोमबार बिहान ११ बजे कार्की ब्यांक्वेटमा बस्ने भएको छ ।