काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले २०८१ सालको विधागत प्रज्ञा पुरस्कार १० जना स्रष्टालाई प्रदान गर्ने घोषणा गरेको छ ।प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, सामाजिक शास्त्र, दर्शनशास्त्र, अनुवाद र