नेपालको राजनीतिमा लोकतन्त्रको इतिहास २००७ सालपछिको अवस्थालाई लिनु उपयुक्त हुनेछ । त्यसअघि राणाकालीन शासन व्यवस्था थियो । जुन व्यवस्था जहानिया शासकीय स्वरुपमा आधारित थियो ।