काठमाडौं । हालै १०औं राष्ट्रि महाधिवेशन सम्पन्न गरेको नेकपा एमालेले सातवटै प्रदेशको इञ्चार्ज तोकेको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकले प्रदेश इन्चार्जहरु तोकेको हो