काठमाडौं । प्रदेश १ सरकारका मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिने भएका छन् । शुक्रबार प्रदेशसभामा मुख्यमन्त्री आचार्यले विश्वास मतसम्बन्धी प्रस्ताव पेश गरेका थिए