काठमाडौं । प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने भएको छ । एमालेको नेतृत्वमा सरकार गठन गर्न शिर्ष नेताबीच सहमति भएको स्रोतले जानकारी दियो