काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोगको प्रस्तावमाथि भोलीदेखी प्रतिनिधिसभा बैठकमा छलफल हुने भएको छ । आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधिश जवरामाथिको महाअभियोगबारे छलफल