काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले तोकेका सबै इजलास र बन्दी प्रत्यक्षीकरणका दुई मुद्धा पनि न्याायाधीशहरुले बहिष्कार गरेका छन् । शुक्रबार सर्वोच्चको मूलगेटमा वकिलहरूको धर्ना