काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिँदै छन् । संख्यात्मक रुपमा प्रचण्डले विश्वासको मत पाउने कुरामा कुनै शंका छैन ।