काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने आन्दोलन हिंसात्मक नहुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित आन्दोलन तयारी