काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १७ गतेदेखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिमार्फत भारतीय