काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले बोल्दै नबोलको कुरालाई उचालेर बबण्डर मच्चाउन खोजिएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो