काठमाडौं । प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको तलब भूकम्पपीडितलाई दिइने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको पारिश्रमिक जाजरकोट र रुकुम पश्चिमका