काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कैलाश पर्वत र मानसरोवर पुगेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड बुधवार तिब्बतको ल्हासा गएका थिए ।