काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली भोलिबाट थाइल्याण्डको भ्रमणमा जाने भएका छन् । ओलीले आफू भोलिबाट मित्रराष्ट्र थाइल्याण्डको भ्रमणमा जाने प्रतिनिधिसभाको बैठकमा जानकारी गराएका हुन् ।