काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार सत्ता टिकाउन लागि परेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका