Logo
Logo

Tag: प्रभुको व्यञ्जना

प्रभुको व्यञ्जना

वसन्त लोहनी

अनन्त संयोजनप्रत्येक संयोजन मौलिक छप्रभुको व्यञ्जना यात्राको सुन्दरताप्रकृतिसँगको समागमसपना साँचेका मुटुहरूस्पन्दित हुँदाको आवाजपल्लवित भएको लताएउटा सुन्दर संयोजनरम्ने रमाउने जिन्दगीको व्यञ्जना प्रभुको अनन्तत्यति नै विविधसबै मिठो

विस्तृत पढ्नुहोस