काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । गृहमन्त्री लामिछानेले शुक्रबार नक्सालस्थित प्रधान कार्यालय पुगेर निरीक्षण गरेका हुन् ।