काठमाडौं । डडेलधुरामा ड्युटीमा खटिएका प्रहरी सहायक हवलदारलाई हातपात गरी घाइते बनाउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । अमरगढी नगरपालिका–५ बागबजारस्थित बसपार्कमा रहको प्रहरी