काठमाडौं । प्राइम कमर्सियल बैंकको १५औँ वार्षिक साधारणसभा बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा कार्की ब्याङ्क्वेट बबरमहल काठमाडौंमा २०७९ पुस २८ गते सम्पन्न भएको छ ।