काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा देशभर ७ स्थानमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। बैंकको केन्द्रीय कार्यालय, कमलपोखरीसहित कोशी प्रदेशको