काठमाडौं । सेयर कारोबारको सुरुवाती चरण (प्रि–ओपन सेसन) मा आइतबार नेप्से सूचक ६.११ अंकले घटेको छ । यससँगै सूचक २०१६.५३ विन्दुमा आएको छ । ४