काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनअगाडि मंगलबार आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका आफन्त अहिले कीर्तिपुर अस्पतालमा भेला भएका छन् । तर, उनीहरुले शवको जिम्मा लिएका छैनन्