काठमाडौं । काठमाडौँ–कुलेखानी–फाखेल–हुमाने सडक आजदेखि बन्द भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले स्तरोन्नति गर्न उक्त सडक बन्द गरिएको जानकारी दिए