काठमाडौं । नेकपा माओवादी केन्द्रले फागुनमा विधान सम्मेलन गर्ने भएको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सो निर्णय गरेको हो ।