काठमाडौं । दक्षिण अफ्रिकाका फाफ डू प्लेसिसले विराटनगर किङ्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । शुक्रवार विराटनगरले उनलाई दोस्रो सिजनका लागि टिममा अनुबन्ध