काठमाडौं । पाँचथरको फिदिम नगरपालिका–१४ मा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । बिहीबार राति युवाहरुको समूहको कुटपिटबाट ३७ वर्षीय दिनेशकुमार राईको मृत्यु भएको हो