काठमाडौँ । राजधानीमा जारी ललित स्मृति एन्फा यु–१८ युथ लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको मछिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा सकिएको छ