काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङ फेरि संवादमा जुटेका छन् । बालुवाटारस्थित एक घरमा अहिले उनीहरूबीच वार्ता चलिरहेको छ ।