काठमाडौं । नेपाली काग्रेस संसदीय दलको नेता छान्न भएको मतदान सकिएको छ । अहिले भर्खरै सम्पन्न निर्वाचनमा केही सांसदहरूले नियमविपरित मतपत्रको फोटो खिचेका छन् ।