काठमाडौं । फ्रान्समा प्रधानमन्त्री मिशेल बार्नियरको सरकार तीन महिनामै ढलेको छ । बार्नियर विरुद्धको अविश्वासको प्रस्ताव संसद्ले अत्यधिक मतले पारित गरेपछि उनको सरकार ढलेको हो