काठमाडौं । कीर्तिमानी नेपाली पर्वतारोही कामी रीता शेर्पाले अर्को नयाँ कीर्तिमान कायम गरेका छन् । ५५ वर्षीय उनले आज बिहान ३१औं पटक सगरमाथाको सफल आरोहण