भक्तपुर । भरतपुर अस्पतालमा उपचाररत बर्दाघाटका कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दाघाट नगरपालिका–७ का ४१ वर्षीय पुरुष रहेका छन् ।