कपिलवस्तु । न्याय परिषद्मा कार्यरत न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत कपिलवस्तुले सोमबार प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको हो ।