काठमाडौं । बाँसबारीस्थित छालाजुत्ता उद्योगको १० रोपनी सरकारी जग्गा नेपाल सरकारका नाममा फिर्ता गर्न २१ दिने सूचना जारी भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय