काठमाडौं । नेपाली कांग्रेसले बागमतीका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने भएको छ । आज (मंगलबार) बसेको कांग्रेसको प्रदेशसभा बैठकले मुख्यमन्त्री जमकट्टेल विश्वासको मत दिने